Logo

चोभार सुक्खा बन्दरगाह ९ महिनामा तयार हुने, २५ प्रतिशत काम सम्पन्न

काठमाडौं । विश्व बैंकको आर्थिक सहयोगमा निर्माणाधिन चोभार सुक्खा बन्दरगाहको २५ प्रतिशत काम सम्पन्न भएको छ । काठमाडौं भित्रिने र बाहिरिने मालबाहक साधनहरुबाट ढुवानी हुने कन्टेनरहरु राख्नका लागि बनाउन लागिएको उक्त बन्दरगाहको काम २५ प्रतिशत सम्पन्न भएको ईन्टरमोडल यातायात व्यवस्थापन समितिका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए । उनका अनुसार हालसम्म २५ प्रतिशत काम भएपछि…