Logo

मुलुककै ठूलो सिमेन्ट कारखानाको रुपमा दाबी गरिएको चौकुने सिमेन्टको उत्पादन अझै सुरु भएन

काठमाडौं । चौकुने सिमेन्ट आयोजनाको भविष्य अन्यौलमा परेको छ । इजाजत अनुमतिपत्र पाएको एक दशक बित्दासम्म चुनढुङ्गा उत्खनन कार्य शुरु नभएपछि सो आयोजना अगाडि बढ्न नसकेको हो । पश्चिम सुर्खेतको चौकुने क्षेत्रका चुनढुङ्गा उत्खनन गरी गुटुमा सिमेन्ट कारखाना सञ्चालन गर्ने उद्देश्यले मुक्तिश्री सिमेन्ट इण्डस्ट्रिज प्रालिले इजाजत लिएको थियो । गुटुदेखि चौकुने डाँडासम्म सडक निर्माण गरी…