Logo

हिमालयन बैंक र म्याक्स मनिबीच सम्झौता, मलेशियाबाट विप्रेषण सेवा पुनः सुचारु हुने

काठमाडौं । हिमालयन बैंक र विप्रेषणको कारोवार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडीएनबीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र म्याक्समनिका प्रमुख कार्यकारी अधिकृत मो।अविद हमिदले क्वालालम्पुर मलेशियामा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साथै दुबै संस्थाका प्रतिनिधिले…