Logo

यस कारण भयो ग्लोबल बैंकको एकै दिन ६१ करोडको कारोबार, नेप्से ७ अंकले घट्दा कारोबार डेढ अर्बमा सीमित

काठमाडौं । नेप्सेमा बुधबार ग्लोबल आईएमई बैंकको एकैदिन ६१ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । तत्कालीन हाथवे फाइनान्स र जनता बैंकका लगानीकर्ताको लामो समयदेखि होल्ड भएर बसेका सेयरको कारोबार खुल्दा बुधबार एकैदिन ग्लोबल आइएमई बैंकको धेरै कारोबार भएको हो । मर्जर तथा एक्विजिशनका कारण लामो समयदेखि रोकिएर बसेको सेयरको कारोबार खुलेपछि बिक्रीकर्ताको चाप…