Logo

रेमिट्ली र जीएमई रेमिटबीच विप्रेषण सम्झौता, रेमिट्लीमार्फत आएको रकम जीएमईबाट भुक्तानी हुने

काठमाडौं । रेमिट्ली र जीएमई रेमिटबीच विप्रेषण सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमई रेमिटका प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीका प्रमुख कार्यकारी अधिकृत म्याथ्यु ओप्पेनहेमरले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात माग ८ गते देखि रेमिट्लीमार्फत विश्वभरबाट पठाएको रकम जीएमई रेमिटको ७००० भन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । हाल जीएमई रेमिटले…