Logo

साताको अन्तिम दिन बजारमा साढेमाथि भालुको हमला, नेपाल लाईफ र ग्लोबल बैंकले बढाए कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले ओर्लिएको छ । बजार खुलेको केही समय सामान्य बढेर आरोलो लागेको साढे अन्तिम समयमा १५ दशमलव ९५ अंकले घट्न पुगेको छ । साताको सुरुवाती समय नेप्से परिसूचक केही बढेपनि अन्तिम समयमा भने ओरालो लागेको हो । शुरुवाती समयमा म्युचुअल फण्ड तथा केही ठूला लगानीकर्ताले बजार बढाएर…