Logo

एनआईसी एशिया बैंकको सामाजिक उत्तरदायित्व, एपीएफ क्लबका खेलाडीलाई नगद पुरस्कार

काठमाडौं । एनआईसी एशिया बैंकले नेपाल एपीएफ क्लबका खेलाडीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको अवसरमा क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता २०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार रुपैयाँ रकमको चेक प्रदान…