Logo

राष्ट्रिय वाणिज्य बैंकले मनायो ५५औं वार्षिकोत्सव, १ खर्ब ५२ अर्ब रुपैंया कर्जा लगानी

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोह माननीय अर्थमन्त्री डा।युवराज खतिवडाको प्रमुख आथित्यतामा शुक्रवार सम्पन्न भएको छ । समारोहमा माननीय अर्थमन्त्री डा युवराज खतिवडाले सरकारी स्तरको रुपमा राष्ट्रिय वाणिज्य बैंक रहने बताएका छन् । उनले राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरिरहेको र अझै प्रतिस्पर्धी बन्नुपर्ने बताए । समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर…