Logo

ग्लोबल आइएमई बैंकद्वारा वित्तीय साक्षरताका लागि साइकल र्याली तथा गोष्ठी आयोजना

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं बार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल र्याली तथा गोष्ठीको आयोजना गरेको छ । बैंकले शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार÷प्रसारसम्बन्धी विभिन्न सन्देश मुलक प्लेकार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्रखुट्टे, छाउनी, हलचोक, इचंकुनारायण हँुदै रामकोट नागार्जुन स्थित श्री जनउद्धार मा. वि. सम्म साइकल र्यालीको…