Logo

मंगलबार उच्च अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवाति देखि उकालो लाग्न सुरु गरेको नेप्से अन्तिम समयमा २८.६२ अंकले बढ्दै २०२७ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर ३ सय २० कम्पनीका ९८ लाख ५५ हजार २ सय ८५ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम…