Logo

प्रभु बैंकको नयाँ शाखा रुपन्देहीको धकधइमा सञ्चालनमा , शाखा संख्या २०५ पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आइतबारदेखि रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा २०५ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धकधइ शाखा कार्यालयको समुद्घाटन रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले आइतबार गरेका हुन् । बैंकको धकधइमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी यादवले प्रभु बैंकले बैंकको व्यावसायिक…