Logo

सनराइज बैंकको ४७ औं शाखारहित बैंकिङ सेवा मोरङको मृगौलियामा

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । माघ ११ गते २०७६ शनिबार आयोजित एक कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का अध्यक्ष दोरीलाल चोेैधरी र सुन्दरहरैचा नगरपालिका सदस्य रामलाल गच्छधारले संयुक्त रुपमा उद्घाटन गरे ।…