Logo

महालक्ष्मी विकास बैंकले पनि आरटीजीएस प्रणाली लागु गर्दै, राष्ट्र बैंकसँग सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल राष्ट्र बैंकबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सोमबार रियल टाईम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीसँग सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर गरेको हो । उक्त सम्झौता पश्चात ग्राहकहरुले आरटीजीएसबाट कारोबार गर्दा वास्तविक समयमा नै कारोबारहरु फस्र्यौट हुनेछ । उक्त सम्झौतापत्रमा…