Logo

बेलायतले हुवावेको फाइभ–जी नेटवर्क बिस्तारका लागि स्वीकृति दिने, अमेरिका असन्तुष्ट

काठमाडौं । बेलायतले फाइभ–जी नेटवर्क बिस्तारका लागि मङ्गलबारदेखि चिनियाँ टेलिकम कम्पनी हुवावेको भूमिकालाई स्वीकार गर्ने भएको छ । यद्यपि अमेरिकाले सुरक्षा चासो देखाउँदै कडा असन्तुष्टि व्यक्त गरेपछि यसलाई सीमित सामर्थमा बिस्तार गर्नेगरी अनुमति दिइने प्राप्त सूचनाहरूमा उल्लेख गरिएको छ । ‘संयुक्त अधिराज्यले फाइभ–जी नेटवर्क विस्तारसम्बन्धी महत्वपूर्ण निर्णय लिएको छ,’ संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओले…