Logo

एनआईसी एशिया बैंक र सामसुङ मोबाईलबीच सम्झौता, मोबाईल खरिदमा १५ प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सामसुङ मोबाइलबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ग्राहकले सामसुङ ग्यालेक्सी एस १०/एस १० प्लसको खरिदमा ३ हजार रुपैयाँसम्म छुट पाउनेछन । बैंकका ग्राहकले डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवा बैंकको आफ्नै पोस र क्युआर प्रयोग गरी सामसुङ ग्यालेक्सी एस १०/एस १० प्लस तथा सामसुङ ग्यालेक्सी नोट १०/१०…