Logo

अब फ्रिक्वेन्सी बढाबढमार्फत दूरसंचार सेवाको लाईसेन्स पाईने, सेवाप्रदायकको सुझाव लिइदैं

काठमाडौं । अब कुनैपनि दूरसंचार सेवाप्रदायकले दूरसंचार सेवाको अनुमतिपत्र लिनका लागि फ्रिक्वेन्सी बढाबढ गरेर मात्रै लिन पाउने भएका छन । हाल मन्त्रालयमा रहेको दूरसंचार विधेयकमा अनुमतिपत्र पाउनका लागि फ्रिक्वेन्सी बढाबढ गर्नुपर्ने प्रावधान राखिएको छ । दूरसंचार ऐन २०५३ लाई प्रतिस्थापन गर्ने गरी ल्याउन लागिएको उक्त नयाँ विधेयकको मस्यौदामा फ्रिक्वेन्सी बढाबढमार्फत सेवाप्रदायकलाई लाईसेन्स दिने प्रावधानको प्रस्ताव…