Logo

सेञ्चुरी बैंक र होटल निर्वाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता, बैंकका ग्राहकलाई होटलमा १० प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर नगरपालिका भैरहवा, रुपन्देहीस्थित होटल निर्वाणा लक्जरी ईन्टरनेशनलबीच सम्झौता भएको छ । विहीबार विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि बैंक र होटलबीच सम्झौता भएको हो । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्न बैंकले आफ्ना खातावालाहरु, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा संस्थापक शयेरधनिहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता…