Logo

बुद्ध एयरको राजविराज दैनिक उडान सुरु, हवाई भाडा २५ सय

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले शनिबारदेखि प्रदेश नम्बर २ को राजविराजमा नियमित उडान सुरु गरेको छ । कम्पनीले एटिआर ७२ जहाजमार्फत काठमाडौं राजविराज उडान सेवा सुरु गरेको प्रवक्ता रुपेश जोशीले जानकारी दिएका छन । उनका अनुसार काठमाडौंबाट बिहान ११ बजेर २५ मिनेटमा उडान सुरु हुने छ भने राजविराजबाट सोही दिन १२:२०…