Logo

लेखासमितिले प्राधिकरणका अध्यक्षलाई थर्काउदा राजस्व सचिव बचाउमा, भन्छन्– एनसेलले एकैपटक बक्यौता तिर्दा तरलता अभाव हुन्छ

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले दूरसंचार सेवाको लाईसेन्स होल्ड गरेर बस्ने विभिन्न दूरसंचार सेवाप्रदायकलाई तत्काल सेवा संचालनमा ल्याउन निर्देशन दिएका छन । आईतबार एनसेललको लाभकर र फ्रिक्वेन्सी वितरणको विषयमा बसेको बैठकमा उनले प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई उक्त निर्देशन दिएका हुन । ‘कसैले बर्षाैदेखि लाईसेन्स होल्ड गरेर बसेका छन, कसैलाई लाईसेन्स…