Logo

एफएनसिसीआईको आयोजनामा ‘युवा प्रोत्साहन’ कार्यक्रम, स्वदेशमै काम गर्ने वातावरण बनाईदिन युवाहरुको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) द्वारा पोखरामा आयोजना गरिएको मुलुक निर्माणमा युवाहरूलाई प्रोत्साहन विषयक एक दिने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपालले युवाहरूको प्रभावकारी परिचालनमार्फत मुलुकको आर्थिक–सामाजिक विकास गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि सरकारको विशेष नीति ल्याउनु पर्ने र स्वदेशमै काम गर्ने वातावरण बनाई दिनुपर्ने युवाहरुको धारणा रहेको छ ।…