Logo

प्रतितोला ८ सयले घट्यो सुनको मूल्य, यस्तो छ आजको मूल्य

काठमाडौं । साताको चौंथो दिन बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला रु ८०० ले घटेको छ । आज छापावाला सुन प्रतितोला रु ७५ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि मंगलबार छापावाला सुन प्रतितोला रु ७६ हजारमा कारोबार भएको थियो । महासंघका…