Logo

तिलगंगा अस्पताललाई ज्योति विकास बैंकको आर्थिक सहयोग, आँखा रोगसम्बन्धी विभिन्न अध्ययन हुने

काठमाडौं । ज्योति विकास बैंकले तिलगंगा आँखा अस्पताललाई आँखासम्बन्धी अनुसन्धानमा आर्थिक सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जीरि आई स्टडि’ को लागि ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्व अनुरुप विकास प्रवर्द्धन कोषमार्फत १० लाख रुपैयाँ सहयोग गरेको हो । ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली…