Logo

सुनको मूल्य फेरी बढ्यो, प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार

काठमाडौं । शुक्रबार छापावाला सुन प्रति तोला ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार प्रति तोला ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा प्रति तोला ४ सय रुपैयाँले बढेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो । त्यसतै तेजाबी सुन प्रति तोला ७५…