Logo

प्रधानमन्त्री ओलीलाई ‘एशियाली दूरदद्रष्टा नेता तथा राष्ट्र निर्माता’ अवार्ड, यस्तो छ अवार्ड दिने संस्था

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एशियाली दूरद्रष्टा नेता तथा राष्ट्र निर्माण अवार्डबाट सम्मानित भएका छन् । एशियाली व्यवस्थापन संस्थाहरुको संगठन आमोले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सभापति राजिव कौलले प्रधानमन्त्री ओलीलाई अवार्ड प्रदान गरे । सो अवसरमा आमोले एशिया क्षेत्रका उत्कृष्ट व्यवसायिक नेतृत्वलाई पनि सम्मानित गरेको छ । आमोले आइएमई ग्रुपका सह–संस्थापक तथा अध्यक्ष…