Logo

पर्यटन बोर्डका नवनियुक्त सिइओको घोषणा : अब विदेशमा हुने प्रचारमा रोक, आन्तरिक प्रचारमा तीब्रता

काठमाडौं । नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले भ्रमण बर्ष लक्षित विदेशमा हुने प्रचार प्रसारलाई रोक्ने बताएका छन । पर्यटन बोर्डमा आईतबार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै रेग्मीले भ्रमण बर्ष लक्षित बैदेशिक प्रचारप्रसारले कर्मचारीको भत्तामा मात्रै खर्च हुने र त्यस्तो प्रचारप्रसारले कुनै असर नगर्ने भन्दै विदेशमा हुने प्रचार प्रसारलाई रोक्ने बताए ।…