Logo

बजारमा लसुनको बिक्री ठप्प : कालीमाटीमा कारोबार बन्द, मूल्यसूचीबाटै हटाईयो लसुन

काठमाडौं । नेपाली उपभोक्ताको भान्साको प्रिय बस्तुको रुपमा रहेको लसुन अहिले धेरै भान्सामा दुर्लभ बन्दै गएको छ । नेपाली बजारमा एकैपटक ३ सयदेखि ४ सय प्रतिशतसम्म मूल्य बढेपछि नेपाली बजारमा लसुन देखिन छोडेको छ । पछिल्लो ५ दिनयता फाट्टफुट्ट देखिएपनि नेपाली भान्सामा लसुन प्रयोग शून्य सरह भएको छ । पछिल्लो करिव १ हप्तादेखि कालिमाटी बजारबाटै…