Logo

धितोपत्र बोर्डले संशोधन गर्यो पूँजी बजार सम्बन्धी ४ नियमावली, बैंकलाई ब्रोकर लाइसेन्स, विदेशी मुद्रामा डिवेन्चर जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजार सम्बन्धी विभिन्न ४ वटा नियमावली संशोधन गरेको छ । बोर्डले धितोपत्र सम्बन्धी कानूनलाई समसामयिक बनाउँदै लाने उद्देश्य अनुरुप उक्त नियमावलीहरु संशोधन गरेको जानकारी दिएको छ । बोर्डले क्रममा साविकको धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४, सामूहिक लगानी…