Logo

नेपालका ४ विद्यार्थी अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर, प्रत्येक विधार्थीलाई ५ हजार अष्ट्रेलियन डलरको प्याकेज

काठमाडौं । स्टडी एडिलेडले एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रर्वद्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ । मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा नेपालका ४ जना विद्यार्थीलाई एम्बेसेडर घोषणा गरिएको थियो । उक्त कार्यक्रममा अष्ट्रेलियन सरकार, दक्षिण अष्ट्रेलिया सरकार तथा शैक्षिक संस्थाहरुका अधिकारीहरु उपस्थित थिए । विद्यार्थी…