Logo

पर्यटक खर्चको वास्तविकता खोज्न अब बिमानस्थलमै ‘प्रि-टेष्ट’, बोर्ड र राष्ट्र बैंकले आईतबारदेखि काम थाल्दै

काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटकले गर्ने खर्च र पर्यटकको बसाईँको दरमा उल्लेख्य कमी आएको अवस्था छ । विभिन्न निकायको तथ्यांक र विभिन्न आधारहरुमा रहेर यस्तो तथ्यांक प्रकाशित हुँदै आएको छ । जसलाई कतिपयले अवास्तविक र आधारहिन तथ्यांकको रुपमासमेत ब्याख्या गर्ने गरेका छन् । अब भने यस्तो समस्या हटने भएको छ । नेपाल पर्यटन बोर्ड…