Logo

मेलम्ची आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता, याङ्ग्री लार्केको पानी ल्याउन सहज

काठमाडौं । मेलम्ची खानेपानी आयोजना र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच सम्झौता भएको छ । दोस्रो चरणअन्तरगत याङ्ग्री लार्के आयोजना कार्यान्वयन गर्न गाउँपालिकासँग सम्झौता गरेको आयोजनाले जानकारी दिएको छ । दोस्रो चरणअन्तरगत ३४ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याउँदा प्रभावित हुने स्थान र जनताले के–के सुविधा पाउने भन्ने विषयमा केही विवाद कायम थियो । अब त्यो विवाद…