Logo

सेञ्चुरी कमर्सियल बैंक र क्लव दे नोभोबीच सम्झौता, क्लबको सेवामा १० प्रतिशत छुट

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र कालिकानगर बुटवल, रुपन्देही स्थित क्लव दे नोभोबीच एक सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको हो । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड बाहक…