Logo

कोरोना भाइरसले प्रभावित चीनको अर्थतन्त्र पुरानै अवस्थामा फर्किने प्रयास गर्दै, अझै समय लाग्न सक्ने

काठमाडौं । विश्वकै दोश्रो ठूलो अर्थतन्त्र रहेको चीनमा अहिले नोबेल कोराना भाइरसकेको जगजगी छ । चीनबाट शुरु भएको यो भाइरसको त्रास अहिले विश्वमै फैलिएको छ । विश्वकै ठूला र प्रतिष्ठित कम्पनीहरुको उत्पादनस्थल रहेको चीनमा कारोना भाइरसका कारण थुप्रै कम्पनकिा उत्पादनमा समस्या आएको चर्चा पनि चलिरहेको छ । तर, चीनको नयाँ बर्ष लुनारको २ हप्ताको विदापछि…