Logo

सरकारी निकायहरुबीच नै समन्वय नहुँदा वैदेशिक रोजगारीमा ठगी बढेको छ

वैदेशिक रोजगारीमा जाने सामान्य कामदारदेखि ठूला पुहँचवालासम्म जोडिने निकाय हो वैदेशिक रोजगार विभाग । जुन निकायबाट दैनिक रुपमा १ हजार ५ सयभन्दा बढी नेपाली नागरिक श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि खाडी, मलेशिया लगायतका विभिन्न मुलुकमा पुग्ने गरेका छन् भने दैनिक रुपमा करिव १ सयको हाराहारीमा उजुरी आउने गरेका छन । पछिल्लो समय नेपालको मुख्य…