Logo

सिभिल बैंकको शाखा नवलपरासीको सुनवलमा, शाखा संख्या १०९ पुग्यो

काठमाडौं । सिभिल बैंकले नवलपरासीको सुनवलमा शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरेका हुन । सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान…