Logo

नेपाल–चीन व्यापार ठप्प, ६ महिना यस्तै रहे देशको अर्थतन्त्रमा नै गम्भीर असर पुग्ने

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिदैं गएकोे नोबेल कोरोना भाईरसका कारण चीनबाट नेपालतर्फ आउने ढुवानी ठप्प भएको छ । चीनबाट दैनिक ७०/८० ओटा कन्टेनर सामान ओसारपसार हुने रसुवाको केरुङ नाका अहिले एक महिनादेखि पुरै बन्द भएको नेपाल समुन्द्रपार निकासी पैठारी संघका कोषाध्यक्ष कुमार कार्कीले जानकारी दिए । त्यस्तै चिनियाँ समाना आयात हुने तातोपानी नाका, भैरहवा,…