Logo

चरिकोट–खाडीचौर सडक निर्माणमा ठेकेदारको ढिलाई, नागरिक खबरदारी अभियानद्धारा थप आन्दोलनको घोषणा

काठमाडौं । लामो समय वितिसक्दा समेत चरिकोट खाडीचौर सडक स्तरोन्नती नभए पछि दोलखाका नागरिक खबरदारी अभियानले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । अभियानले विगतमा समेत पटक पटक आन्दोलन गरे पनि निर्माण ब्यवसायीको लावरवाहीका कारण ढिलासुस्ती भएको भन्दै थप आन्दोलनको घोणणा गरेको हो । लामोसाँघु जिरी सडक खण्डको खाडीचौर चरिकोट सडक स्तरोन्नतीलाई तिब्रता दिन नागरिक खबरदारी…