Logo

लसएन्जल्स ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपाल, भ्रमण बर्षको प्रचार गर्दै टान

काठमाडौं । नेपाल भ्रमण बर्षलाई लक्षित गर्दै ट्रेकिङ एजेनसिज एशोसिएशन अफ नेपाल (टान) अमेरिका पुगेको छ । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरि १५ र १६ तारिखमा भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा सहभागि हुन टान अमेरिका पुगेको हो । टानको महासचिव सरिता लामाको नेतृत्वमा हिमालयन फ्रेन्ड्स ट्रेकिङका प्रमुख तथा टानका सक्रिय सदस्य रिन्जी…