Logo

सुनको मूल्यले बनायो फेरि नयाँ रेकर्ड, बुधबारको मूल्य अहिलेसम्मकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । केही दिनयता बढिरहेको सुनचाँदीको मूल्य बुधबार पनि बढेको छ । मंगलबार ७६ हजार ७ सयमा कारोबार भएको छापावाला सुन बुधबार ४ सयले बढेर ७७ हजार १ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ७६ हजार…