Logo

सिटिजन्स बैंकको ४ शाखा विस्तार, पुग्यो मोरङ, कास्की र कैलालीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एकैसाथ ४ शाखा विस्तार गरेको छ । बैंकले मोरङको कन्चनबारी, कास्कीको हस्पिटल चोक र कैलालीको अत्तरिया तथा सुखड शाखा संचालनमा ल्याएको हो । सरकारले अवलम्बन गरेको वित्तीय समावेशिताको अवधारणालाई कार्यान्वयन गर्न शाखा संजालको विस्तारले टेवा पुग्ने बैंकको विश्वास रहेको छ । शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न सम्पूर्ण रिटेल…