Logo

अर्थमन्त्री खतिवडाले भने : नेपालमा उत्पादित वस्तुका लागि बजारको कमी छैन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा उत्पादित बस्तुका लागि नेपालमा बजारको कमी नभएको बताएका छन । बिहीबार अर्थमन्त्रालयमा भएको संयुक्त राज्य अमेरिकाको कंग्रेस सदस्यहरु जर्ज होल्डिगं र अमी बेरासँगको भेटमा उनले उक्त कुरा बताएका हुन । भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको र अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता…