Logo

मेलम्ची खानेपानी आयोजनामा भौगोलिक सूचना प्रणाली सुरु, जमिन मुनी रहेको पाईप पत्ता लगाउन सकिने

काठमाडौं । उपत्यकामा मेलम्ची खानेपानी आयोजनामा ‘भौगोलिक सूचना प्रणाली’ (जिआइएस) सुरु गरिएको छ । प्रविधिको माध्यमबाट आयोजनाको पाइप जमिनबाट कति गहिराइमा र कुन दिशामा छ भन्ने थाहा पाउन तथा आवश्यक पर्दा अरु निकायलाई जानकारी गराउनका लागि पनि यो प्रणाली सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ । आयोजनाअन्तरगत हाल बिछ्याइएका…