Logo

पोखरामा ‘क्यान इन्फोटेक’ मेला आजबाट शुरु, पाँचदिने मेलामा नवीनतम प्रविधिको प्रदर्शनी हुने

काठमाडौं । नवीनतम् प्रविधिका विविध पक्षलाई प्रस्तुत गर्ने लक्ष्यका साथ पोखरामा ‘क्यान इन्फोटेक’ मेला हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ कास्कीले पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा आजबाट शुरु गर्ने पाँचदिने मेलामा नवीनतम प्रविधिका विविध पक्षलाई एउटै थलोमा प्रस्तुत गर्न लागिएको हो । स्मार्टसिटीको नारा देशका विभिन्न स्थानमा अघि बढाइएको वर्तमान अवस्थामा पोखरा…