Logo

एनआईसी एशिया बैंकको न्यू सुपर चमत्कारिक मुद्धती खाता, २१ लाख सम्मको बीमा सुविधा

काठमाडौं । एनआईसी एशिया बैंकले ‘न्यु सुपर चमत्कारिक मुद्धती निक्षेप’ योजनामा २१ लाख रुपैयाँको बीमा सुविधा प्रदान गरेको छ । बैंकले न्यु सुपर चमत्कारिक मुद्धती निक्षेप खाता योजना अन्तरगत २१ लाख रुपैयाँको बीमा योजना संचालनमा ल्याएको हो । बैंकको न्यू सुपर चमत्कारिक मुद्धती निक्षेप खातामा ग्राहकहरुले उच्च ब्याजदरसँगै ३ विभिन्न बीमा सुविधा समेत पाउनेछन ।…