Logo

भ्रमण बर्ष लक्षित छेच्यु साँस्कृतिक महोत्सव जिरीमा हुँदै, ५ हजार पर्यटकले अवलोकन गर्ने

काठमाडौं । दोलखाको पर्यटकिय नगरी जिरी २ स्थित यलुङमा ‘छेच्यु साँस्कृतिक महोत्सव २०७६’ हुने भएको छ । भ्रमण बर्ष २०२० तथा शेर्पाहरुको महाड चाड छेच्युलाई प्रचार प्रसार गर्ने उद्देश्यले उक्त साँस्कृतिक महोत्सबको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ । जिरी नगरपालिका र वडा नं. २ कार्यालय मुख्य आयोजक र युवा सञ्जाल जिरी, सर्वखासा गुम्बा…