Logo

सोलु करिडोर प्रसारण लाइनको रुट सार्न सकिँदैन : कार्यकारी निर्देशक कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सार्न नसकिने जानकारी दिएको छ । प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले सम्पूर्ण प्रकृयाहरु पूरा गरी निर्माण भइरहेको सो आयोजनाको रुट सार्न नसकिने बताएका हुन । आयोजनाअन्तरगत उदयपुरको कटारी नगरपालिका ४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन भने पहल भईरहेको छ । स्थानीय…