Logo

हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत, ३८५ किमी सडक कालोपत्रे

काठमाडौं । हुलाकी राजमार्गको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको सो आयोजना अन्तरगत हालसम्ममा ३८५ किलोमिटर सडक कालोपत्रे भएको छ । सो राजमार्गको लम्बाई ९७५ किमी रहेकोमा अहिलेसम्म ३३८ किमी सडक खण्डस्मिथ (ग्राभेल) तथा ९२ पुल निर्माण सम्पन्न भइसकेको आयोजनाले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा ९७ किमी कालोपत्र, ४२ किमी…