Logo

क्यान इन्फोटेक पोखरामा सूचना प्रविधि सङ्ग्रहालय, पुरानो र नयाँ प्रविधि एकै ठाउँमा

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी नेपालमा प्रविधिको विकास कहिले भयो र कुन–कुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित राखिएका पुराना प्रविधिले अवलोकनकर्ताको ध्यानाकर्षण गराएको हो । सङ्ग्रहालयका संयोजक एवं क्यान सदस्य…