Logo

पेट्रोलियम पदार्थ अन्वेषण : पहिलो चरणको काम सम्पन्न

काठमाडौं । दैलेखमा गत कात्तिकदेखि शुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणअन्तरगतको पहिलो चरणको सर्वेक्षणको काम सम्पन्न भएको छ । साइस्मिक सर्वेक्षणअन्तरगतको काम सकिएसँगै पहिलो चरणको काम सम्पन्न भएको हो । जिल्लाको नाभिस्थान, शिरिस्थान, पादुकालगायतका क्षेत्रलाई आधारमानी ४ सय वर्ग किलोमिटर क्षेत्रलाई समेटेर २ सय किलोमिटर साइस्मिक सर्वेक्षण गरिएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणअन्तरगत पहिलो चरणमा म्याक्टोटेल्युरिक…