Logo

पानीपोखरीमा पाँच करोड लगानीमा ‘वालनट रेष्ट्रो एण्ड व्याङ्केट’ ‘रेष्टुराँभित्रै खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन

काठमाडौं । काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा स्थापना भएको ‘वालनट रेष्ट्रो एण्ड व्याङ्केट’भित्र खसी, टर्की, कुखुरा, बट्टाई र माछापालन गरिएको छ । दुई महिना अगाडि स्थापना भएको उक्त रेष्टुराँले ग्राहकलाई स्वस्थकर खाना प्रदान गर्नका लागि रेष्टुराँभित्रै ती मासुजन्य पशुपंक्षी पालेको हो । आगामी दिनमा कालिज, अष्ट्रिज र खरायो पाल्ने योजना बनाएको रेष्टुराँका सञ्चालक विष्णु भण्डारीले जानकारी दिए…