Logo

किन बढ्दैछ बजारमा ग्याँस अभाव ? यसो भन्छ नियमनकारी निकाय

काठमाडौं । बजारमा पछिल्लो केहि दिनयता खाना पकाउने ग्याँसको अभाव बढेको छ । नेपाल ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीका अनुसार पछिल्लो हप्ता भारतबाट नै कम मात्रामा ग्याँस आयात भएपछि नेपालमा ग्याँसको अभाव भएको अनुभव गरिएको हो । उनका अनुसार ग्याँस भित्र्याउने नेपालका प्रमुख २ नाका बरौनी र हल्दिया रिफाईनरीमा ग्याँस रिफाईन बन्द जस्तै भएको…